Birendranagar, Surkhet,     safalengineering70@gmail.com     
Opening Hours : Sunday to Friday - 8 Am to 6 Pm
Need Help? Call Us
083-522538, 9858050153
Notice

Message
सफल ईन्जिनियरिङ्ग एण्ड एस.एस. सेवा प्रदायक एक प्राईभेट कम्पनी हो । जसले ग्राहकवर्गहरुलाई उनिहरुको माग तथा आवश्यक्ता अनुसार ईन्जिनियरि¨ सेवा प्रदान गर्ने उद्देश्यले वि.सं २०७१ सालमा स्थापना भएको हो । यस सफल ईन्जिनियरिङ्ग एण्ड एस.एस. सेवा प्रदायक प्रदेश नं ६ को प्रदेशीय सदरमुकाम वीरेन्द्रनगर, सुर्खेतमा रहि ईन्जिनियरिङ्ग सेवा संग सरोकार राख्ने विभिन्न कार्यालय, निर्माण कम्पनि सरकारी तथा गैर सरकारी संघ संस्थाहरुलाई ईन्जिनियरिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
About Safal Engineering

यसरी काम गर्ने क्रममा यस कम्पनीले ६ न. प्रदेशमा रहि नेपाल सरकारको भवन निर्माण मापदण्ड बमोजिमका भौतिक संरचनाहरु निर्माण अनुगमन तथा गुणस्तर नियन्त्रण्मा यस क्षेत्रकै ख्याती प्राप्त कम्पनीको रुपमा काम गर्दै आईरहेको छ । जस अन्तरगत यस क्षेत्रमा निर्माण हुने विभिन्न भौतिक संरचनाहरु भुकम्प प्रतिरोधि संरचनाको ढांचामा तयार गर्ने तथा निशुल्क परामर्श सेवा प्रदान गरिरहेको छ । सुर्खेत जिल्लाका बिभिन्न स्थानमा रहेका बैंक तथा बित्तीय संस्थाहरुको माग अनुसार ऋण प्रयोजनका लागि धितो तथा सम्पति मुल्याङ्कन र लागत इस्टीमेटका कार्यहरु गरिरहेको छ । यसरी नै विभिन्न सडक, खानेपानि, विधुत, सिंचाई, भवन, पुल आदिको सर्भे, ईस्टिीमेट तथा डिजाईनको क्षेत्रमा समेत काम गरिरहेको छ ।

हाम्रा मुख्य सेवाहरु

Card image cap

सम्भाव्यता अध्ययन

Card image cap

घर,जग्गा तथा सम्पतिको मुल्याड्ढन

Card image cap

डिजाईन, इस्टिमेट तथा निर्माण

Card image cap

निशुल्क परार्मश सेवा

सफल इन्जिनियरिङ् नै किन?

course
घर निर्माणका लागी नक्सा बनाउन
course
निर्माण संरचनाहरुको डिजाईन गर्न
course
विभिन्न बैंक तथा वितिmय संस्थाहरुमा ग्राहकहरुलाई आवश्यक कागजातको व्यवस्था मिलाईदिन
course
सम्पति मूल्याड्ढन गरिदिने
course
ईन्जिनियरिङ्ग सेवा सम्बन्धी विभिन्न परामर्श तथा अवश्यक तालिमहरुको व्यवस्था गर्न
course
प्रोजेक्ट डिजाईन गर्न
course
निर्माण स्थलमा निरिक्षण तथा अनुगमन गर्न
course
विभिन्न साना तथा ठूला आयोजनाहरुको ईन्जिनियरिङ्ग प्रतिबेदन तयार पार्ने
course
आयोजनाहरुको सम्भाव्यता अध्ययन गर्न
course
सर्भे, डिजाईन,लागत ईस्टिमेट, सुपरभिजन,मूल्याङ्कन,अनुगमन आदि गर्न

हाम्रो अनुभव

3D House

Normal House

Commercial Building

सफल ईन्जिनियरिङ सेवाका अवसरहरु
- भौतीक संरचनाहरु सरकारी निति अनुसार निर्माण गर्ने व्यवस्था बन्नु ।
- मानिसहरु सुरक्षीत र गुणस्तरीय भवन निर्माणमा अग्रसर रहनु ।
- ईन्जिनियरि¨ सर्भे डिजाइनकै आधारमा संरचनाहरुको निर्माण प्रकृयाहरु अघि बढ्नु।
- बैंक तथा बित्तीय संस्थाहरुले ईन्जिनियरि¨ डिजाइन र इस्टीमेटको आधारमा ऋण लगानी गर्नु ।
- यस जिल्लालाई प्रदेशको राजधानीको रुपमा सिफारिस हुनु ।
- सरकारको बिकेन्द्रीत निति अनुसार भौतिक संरचनाहरुको निर्माण कार्य बढ्नु ।
Facebook