नगरक्षेत्रमा निर्माण हुने विभिन्न भौतिक संरचनाहरुका लागि डिजाइन, सर्भे, तथा इस्टिमेट,सुपरिवेक्षण आदि गर्नु ।
यस क्षेत्रसंग सम्बन्धित कार्यहरुका निम्ती आवश्यक सुझाव,सल्लाह,तथा जनशतिहरुका निम्ती परामर्श सेवा प्रदान गर्नु ।
ग्राहकवर्गको माग अनुसार को विश्वसनिय सेवा प्रदान गर्नु ।
ग्राहकहरुले बैंक तथा वित्तिय संस्थबाट ऋण प्राप्त गर्नका निम्ती दक्ष तथा अनुभबी प्राबिधिकहरुबाट घर, जग्गा तथा सम्पतिको मुल्याड्ढन गर्नु ।
निर्माण गरिने संरचनाहरु भुकम्प प्रतिरोधी मापदण्ड अनुरुप निर्माण गर्नु गराउनु ।
सुरक्षित, सुविधायुतm र आकर्षक भवनहरुको डीजाईन, इस्टीमेट सुपरिवेक्षण र मूल्याड.कन गर्ने ।